९ श्रावण २०८३, शनिबार
राजनीति

सर्वोच्चमा आज बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र सुनुवाइ हुने

काठमाडौँ । सर्वोच्च अदालतमा आज बन्दी प्रत्यक्षीकरणका मुद्दामा मात्र सुनुवाइ हुने भएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आज बन्दीप्रत्यक्षीकरणका छ इजलास तोकेका छन् । त्यसमा चार संयुक्त र दुई एकल इजलास रहेका छन् । सर्वोच्च अदालतका प्रवक्ता बाबुराम दाहालका