५ असार २०८३, शुक्रबार
राजनीति

सर्वोच्च अदालत परिसरबाट हटाइयो सुरक्षाकर्मी

काठमाडौं । प्रधानन्यायाधीशको राजीनामा माग्दै सोमबार पनि नेपाल बार एसोसिएसनले आफ्नो आन्दोलन जारी राखेको छ । स्रोतका अनुसार आन्दोलित कानुन व्यवसायीहरू अहिले पनि ब्यानरसहित धर्ना दिइरहेका छन् । नेपाल बार एसोसिएसनको आन्दोलनलाई निस्तेज बनाउन र न्यायालयको सुरक्षाका लागि भन्दै खटाइएका