२९ चैत्र २०८२, आइतबार
राजनीति

कर्णाली प्रदेशका मुख्यमन्त्री शाहीले दिए राजीनामा

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले पदबाट राजीनामा दिएका छन् । कांग्रेस प्रदेशसभा दलका नेता जीवनबहादुर शाहीसँगको पूर्वसहमतिअनुसार मुख्यमन्त्री शाहीले आज पत्रकार सम्मेलन गरी राजीनामा दिएका हुन् । मुख्यमन्त्री शाहीले कर्णालीबासीका नाममा सम्बोधन गर्दै राजीनामा दिएको घोषणा गरेका हुन्