२५ बैशाख २०८३, शुक्रबार
राजनीति

नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीको स्थायी कमिटी बैठक आज बस्दैछ । माधव कुमार नेपाल नेतृत्वको नेकपा (एस) को स्थायी कमिटी बैठक दिउँसो २ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्न लागेको हो । आज बस्ने बैठकले कात्तिक २७ र २८ गते