२५ आश्विन २०८३, आइतबार
राजनीति

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डद्वारा बन्दसत्रमा राजनीतिक प्रतिवेदन पेश

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को आठौँ महाधिवेशनको दोस्रो दिन आज अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक प्रतिवेदन पेश गरेका छन् । बिहान ११ बजेदेखि सुरु गर्ने भनिएको बन्द सत्रको कार्यक्रम १ घण्टा ढिला गरी १२ बजेदेखि शुरु भएको