२५ बैशाख २०८३, शुक्रबार
राजनीति

जसपाको कार्यकारिणी समितिको बैठक आज पनि बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक मंगलबार पनि बस्ने भएको छ । जसपाका एक नेताका अनुसार बालकुमारीस्थिति पार्टी कार्यालयमा सोमबारदेखि सुरु भएको बैठकमा संगठन सुदृढीकरण जनजागरण अभियान (सुज अभियान) को समीक्षा, देशको समसामयिक राजनीतिक अवस्था, सरकार सन्चालन