काठमाडौं । नेता हृदयेश त्रिपाठीले नयाँ पार्टी घोषणा गर्ने भएका छन् । नेता त्रिपाठीले मङ्सिर २८ गते एक कार्यक्रमको आयोजना गरी जनता प्रगतिशील पार्टी नेपाल घोषणा गर्ने तयारी गरेका हुन् । आफ्नो समूहमा रहेका बाहेकका व्यक्तिहरू पनि नयाँ पार्टीमा आउने