२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

माओवादी केन्द्रको स्थायी कमिटी बैठक पेरिसडाँडामा सुरु

काठमाडौं । माओवादी केन्द्रको स्थायी कमिटी बैठक पार्टी कार्यालय पेरिसडाँडामा सुरु भएको छ । स्रोतका अनुसार अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तयार गरेको राजनीतिक प्रतिवेदनमाथि स्थायी कमिटीका सदस्यले दिने सुझावलाई समेटेर पूर्णता दिने तयारी गरिएको छ । ११ पुसबाट काठमाडाैंमा सुरु