२७ बैशाख २०८३, आइतबार
राजनीति

प्रतिनिधि सभा बैठक सुरु हुनुअघि प्रचण्ड, नेपाल र खनालबीच छलफल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र वरिष्ठ नेता झलनाथ खनालवीच एमसीसीबारे सिंहदरबारमा छलफल भएको छ । प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि प्रचण्ड, नेपाल र खनाल छलफलमा जुटेका