आगामी चुनावमा गठबन्धन हुँदैन : अध्यक्ष यादव
काठमाडौं । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले स्थानीय तहको निर्वाचनमा सबै तहमा सत्ता गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको बताएका छन् । अध्यक्ष यादवले सबै तहमा गठबन्धन मिलेर चुनाव लड्ने सम्भावना नभएको प्रष्टाएका हुन् । उनले सबै तहमा गठबन्धन