३० चैत्र २०८२, सोमबार
राजनीति

महिला अधिकारका लागि सबै एकजुट भएर लाग्नुपर्ने प्रधानमन्त्रीको दावी

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले महिला अधिकारका लागि सबै एकजुट भएर लाग्नुपर्ने बताएका छन् । प्रधानमन्त्री देउवाले महिलाविरुद्ध हुने सबैखाले भेदभाव र हिंसाविरुद्ध अभियानकै रुपमा जुट्नसमेत आग्रह गरेका छन् । अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै प्रधानमन्त्री देउवाले