कांग्रेसले लखेट्न नै थाल्यो भने एमालेसँग तालमेल हुनसक्छ : अध्यक्ष प्रचण्ड
काठमाडौं । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमालेसँग चुनावी तालमेलको सम्भावना नभएको बताएका छन् ।पुर्वप्रधानमन्त्री समेत रहेका प्रचण्डले एमालेसँगको तालमेल कांग्रेसको गतिविधिमा भर पर्ने बताए। बिहीबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष प्रचण्डले राजनीतिमा असम्भव भन्ने कुनै कुरा नहुने