काठमाडौं । बागमती प्रदेशसभा सदस्य विजय सुवेदीले सांसद पदबाट राजीनामा दिएका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेबाट निर्वाचित सांसद सुवेदीले वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्न उनले सांसदबाट राजीनामा दिएका हुन् । चितवनको भरतपुर महानगरपालिकाको मेयर