काठमाडौं । सत्ता गठबन्धनको बैठक भोलि बस्ने भएको छ । सत्ता गठबन्धनको एक दल राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले स्थानीय तहको निर्वाचनमा तालमेलको ‘मोडालिटी’ तय गर्न पाँच दलीय सत्ता गठबन्धनको बैठक भोलि बस्ने नेपालपत्रलाई जानकारी दिएकी हुन् । प्रधानमन्त्री शेरबहादुर