१ जेष्ठ २०८३, शुक्रबार
राजनीति

गृहमन्त्री खाणद्वारा निर्वाचन सुरक्षाबारे जानकारी

काठमाडौँ । गृहमन्त्री बालकृष्ण खाणले स्थानीय तह निर्वाचनमा उम्मेदवारको मनोनयनका बेला अपनाउने सुरक्षा तयारीबारे नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका सातै प्रदेशका प्रमुख र केन्द्रको निर्वाचन हेर्ने सेलका प्रमुखसँग जानकारी लिएका छन् । गृहमन्त्री खाणले आज नेपाली प्रहरीका निर्वाचन हेर्ने