१ जेष्ठ २०८३, शुक्रबार
राजनीति

चुनावी मैदानमा पत्रकार, को कहाँबाट उम्मेदवार ?

काठमाडौं । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पत्रकारहरू पनि प्रतिस्पर्धामा छन् । देशैभरिका ७५३ वटै स्थानीय तहमध्ये नगरपालिका, गाउँपालिकाको प्रमुख, उपप्रमुख र वडाध्यक्षको पदमा पत्रकारिता पेसा गर्दै आएकाले पनि प्रतिस्पर्धामा छन् । मेघा टेलिभिजनका समाचार प्रमुख रोशन