विनियोजन विधेयकमाथि छलफल गर्न आज प्रतिनिधिसभाको बैठक जारी
काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज जारी रहेको छ । आज बुधबार दिउसो नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा प्रतिनिधिसभाको बैठक जारी रहेको हो । नयाँ बानेश्वरस्थित संसद भवनमा शुरु भएको प्रतिनिधिसभा बैठकमा संसद सचिवालयले सार्वजनिक गरेको कार्यसूचीमा आर्थिक वर्ष २०७९/८० को