२९ जेष्ठ २०८३, शुक्रबार
राजनीति

विराटनगरमा काँग्रेसका उम्मेदवार कोइरालाले ल्याए २० हजार भन्दा बढी मत

विराटनगर । विराटनगर महानगरपालिकाको प्रमुख पदमा गठबन्धनको तर्फवाट साझा उम्मेदवार बनेका नेपाली कांग्रेसका नागेश कोइरालाले फराकिलो अग्रता कायमै राख्दै २० हजार भन्दा बढी मत ल्याएका छन् । विराटनगर महानगरको जारी मतगणनामा नेपाली कांग्रेसका महानगर प्रमुख पदका उम्मेदवार कोइरालाले २००४६, नेकपा