२७ चैत्र २०८२, शुक्रबार
राजनीति

काठमाडौंमा बालेनको फराकिलो अग्रता कायमै, केशवलाई पछ्याउँदै सिर्जना

काठमाडौँ । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साहको फराकिलो अग्रता कायमै रहेको छ । निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा जारी मतगणनामा स्वतन्त्र उम्मेदवार साहले फराकिलो अग्रता कायमै राखेका हुन् । स्वतन्त्र उम्मेदवार साहले ३११० मत प्राप्त गरेका छन् । नेकपा