२५ भदौ २०८३, बिहिबार
राजनीति

चिनियाँ कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ आइपुगे काठमाडौं

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) का विदेश विभाग प्रमुख लिउ जियानचाओ काठमाडौं आइपुगेका छन् । उनी चार दिने नेपाल भ्रमणका सिलसिलामा आज बिहान साढे १० बजे काठमाडौं आइपुगेका हुन् । उनी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधै पुरानो वानेश्वरस्थित द्वारिकाज होटलमा