२७ चैत्र २०८२, शुक्रबार
राजनीति

वीरगञ्ज महानगरमा गठबन्धनका सिंहको दोब्बर मतको अग्रता

वीरगञ्ज । पर्साको वीरगञ्ज महानगरपालिकाको पछिल्लो मतगणनाअनुसार प्रमुख पदमा सत्ता गठबन्धनका उम्मेदवार राजेशमान सिंहले १८ हजार ३९३ मतसहित आफ्नो अग्रतालाई निरन्तरता दिएका छन् । नेकपा (एमाले) का उम्मेदवार विजयकुमार सरावगी नौ हजार ५०४ मतसहित उनीसँग प्रतिस्र्धामा छन् । महानगरपालिकामा हालसम्म