२१ बैशाख २०८३, सोमबार
राजनीति

सरकारको नीति तथा कार्यक्रममा कर्णाली प्रदेश

कर्णाली । सङ्घीय सरकारले आगामी आर्थिक वर्षमा पनि राष्ट्रिय गौरवको कर्णाली करिडोरको निर्माण एवं स्तरोन्नति कार्यलाई निरन्तरता दिने भएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्नुभएको आर्थिक वर्ष २०७९/८० को नीति तथा कार्यक्रममा कर्णाली करिडोरको