काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवासँग संयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एशिया मामिलाका सहायक विदेशमन्त्री डोनाल्ड लुले भेटवार्ता गरेका छन् । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा पुगेर अमेरिकी सहायक विदेशमन्त्री लुले प्रधानमन्त्री देउवालाई भेटेका हुन् । प्रधानमन्त्री देउवाले आज अपरान्ह अमेरिकी