सिट बाँडफाँटबारे छलफल गर्न गठबन्धनको बैठक आज पनि बस्दै
काठमाडौं । पाँच दलीय सत्ता गठबन्धनका शीर्ष नेताहरूको बैठक आज पनि बस्दै छ । प्रधानमन्त्री सरकारी निवास बालुवाटारमा आज दिउँसो ३ बजे बस्ने गठबन्धनको बैठकमा सिट बाँडफाँटबारे छलफल हुने भएको हो । हिजो सोमबार साँझ बसेको बैठक बिना निष्कर्ष टुंगिएपछि