२९ असार २०८३, सोमबार
राजनीति

निर्वाचन कार्यतालिका स्वीकृत : असोज २३ गते उम्मेदवारी दर्ता

काठमाडौं । निर्वाचन आयोगले मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको कार्यतालिका स्वीकृत गरेको छ । निर्वाचन आयोगका अनुसार असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उमेदवारी दर्ता हुनेछ । आयोगका अनुसार असोज