काठमाडौँ । विवेकशील साझा पार्टीका पूर्वअध्यक्ष रवीन्द्र मिश्र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा प्रवेश गर्ने भएका छन् । मिश्र उपाध्यक्ष बनेर राप्रपामा प्रवेश गर्ने भएका हुन् । मिश्र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनपछिको दोस्रो वरीयताको उपाध्यक्ष बनेर राप्रपा प्रवेश गर्न राजी