महाअभियोग सिफारिस समितिको बैठक बस्दै, जबराले आज बयान दिँदै
काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक आज बस्दै छ । महाअभियोग सिफारिस समितिको आज बिहान ११ बजे बस्ने बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग अन्तिम बयान लिने तयारी गरेको हो । समितिको बैठक सिंहदरबारस्थित संसदीय