१९ बैशाख २०८३, शनिबार
राजनीति

महाअभियोग सिफारिस समितिको बैठकमा चोलेन्द्रसँग दोस्रो दिनको बयान सुरु

काठमाडौँ । संघीय संसद्को प्रतिनिधि सभाअन्तर्गतको महाअभियोग सिफारिस समितिको बैठक सुरु भएको छ । महाअभियोग सिफारिस समितिको आज केही समयअघि सुरु भएको बैठकमा सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरासँग बयान लिन सुरु गरिएको हो । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा जबरासंग