२४ चैत्र २०८२, मंगलबार
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनको निर्णायक बैठक दिउँसो ३ बजे बस्ने

काठमाडौँ । सत्ता गठबन्धनको निर्णायक बैठक आज दिउँसो ३ बजे बस्ने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा गठबन्धनका शीर्ष नेता र कार्यदलका सदस्यहरुसहित निर्णायक बैठक बस्ने भएको हो । गठबन्धनका दलका शीर्ष नेताहरु आगामी निर्वाचनमा सिट बाँडफाँटबारे टुंगो लगाउन