२३ चैत्र २०८२, सोमबार
राजनीति

गठबन्धनका शीर्ष नेताहरुको बैठक बालुवाटारमा जारी

काठमाडौं । सत्ता गठबन्धनको बैठक जारी रहेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सिट बाँडफाँडका टुंगो लगाउन गठबन्धन शीर्ष नेताहरुको बैठक जारी रहेको हो । आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि सिट बाँडफाँटको टुंगो