२७ असार २०८३, शनिबार
राजनीति

बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु

काठमाडौँ । सत्ता गठबन्धनका शीर्ष नेताको बैठक सुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्ता गठबन्धनका शीर्ष नेताको बैठक केही समयअघि सुरु भएको प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोविन्द परियारले जानकारी दिए । प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछिको समग्र