१७ बैशाख २०८३, बिहिबार
राजनीति

नेकपा एमालेले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) ले आज पार्टीको घोषणापत्र सार्वजनिक गर्दै छ । एमालेले आज मंगलबार दिउँसो साढे १ बजे होटल याक एन्ड यतिमा एक कार्यक्रमको आयोजना गरेर पार्टीको घोषणापत्र सार्वजनिक गर्ने भएको हो । पार्टीको केन्द्रीय सदस्य