काठमाडौँ । सर्वोच्च अदालतले डा. तोसिमा कार्कीको उम्मेदवारी कायम राख्न अन्तरिम आदेश जारी गरेको छ । सर्वोच्चले ललितपुर–३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार डा. तोसिमाको उम्मेदवारी तत्काल खारेज नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको हो । आज मंगलबार