पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक
काठमाडौँ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री हृदयराम थानीलाई मातृशोक परेको छ । सुर्खेत क्षेत्र नं २ का प्रतिनिधीसभा सदस्यसमेत रहेका हृदयराम र नेपाल निजामती कर्मचारी युनियनका पूर्व अध्यक्ष भवानी थानीकी माता देवी थानीको गएराति काठमाडौँको वीर अस्पतालमा निधन भएको