२६ जेष्ठ २०८३, मंगलबार
राजनीति

निर्वाचनको अन्तिम घडीमा गलत प्रचार गरेकामा कांग्रेस र माओवादीको आपत्ति

काठमाडौँ । निर्वाचनको अन्तिम घडीमा आम मतदातामा अन्योल सिर्जना गर्ने गरी गलत प्रचार गरिएको भन्दै नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)ले आपत्ति प्रकट गरेका छन् । निर्वाचनको अन्तिम घडीमा मतदातामा अन्योल सिर्जना हुने गरी रचिएको भ्रमपूर्ण षड्यन्त्रले एकथरी तत्वको राजनीतिक