१७ बैशाख २०८३, बिहिबार
राजनीति

ओली भन्छन् – म जोगी र सन्यासीजस्तै हुँ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू जोगी र सन्यासीजस्तै भएको बताएका छन् । आज बुधवार झापामा आयोजित चुनावी कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले र एमालेका उम्मेदवारलाई जिताउन आग्रह गर्दै आफूलाई निजी स्वार्थको कुनै प्रवाह नभएको पनि बताएका