काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री प्रचण्डलाई भेट्न गृहमन्त्री लामिछाने आज शनिबार बिहान बालुवाटार पुगेका हुन् । प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री लामिछानेबीच समसामयिक विषयमा छलफल भएको गृहमन्त्री लामिछानेको सचिवालयले