२३ आश्विन २०८३, शुक्रबार
राजनीति

प्रतिनिधिसभाको बैठक आज बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौँ । संघीय संसदअन्तर्गतको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । नयाँ वानेश्वरस्थित संसद भवनमा प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको हो । संसद् सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूचीको पहिलो नम्वरमा आजको बैठकमा सांसद प्रेम सुवालले ‘सम्पत्ति शुद्धीकरण (मनि