१६ बैशाख २०८३, बुधबार
राजनीति

प्रचण्डलाई विश्वासको मत दिने वा नदिने बारेमा काँग्रेसले पुस २६ नै निर्णय गर्ने

काठमाडौं । प्रमुख सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई विश्वासको मत दिने वा नदिने बारेमा पुस २६ नै निर्णय गर्ने भएको छ । सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा दलका नेता एवं पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज बसेको