२४ कार्तिक २०८३, मंगलबार
राजनीति

प्रधानमन्त्री प्रचण्डले चैत ६ गते विश्वासको मत लिने

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी चैत ६ गते विश्वासको मत लिने भएका छन् । प्रधानमन्त्री प्रचण्डले सम्भवत: चैत ६ गते सोमबार विश्वासको मत लिने बालुवाटार स्रोतले बताएको हो । सत्ता गठबन्धनका शीर्ष नेताहरुसँग छलफल गरेर प्रधानमन्त्री प्रचण्डले चैत