२४ कार्तिक २०८३, मंगलबार
राजनीति

कांग्रेसले सरकारलाई विश्वासको मत दिने र सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसले सरकारलाई विश्वासको मत दिने र सरकारमा सहभागी पनि हुने भएको छ । काँग्रेसले नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारलाई विश्वासको मत दिने र सहभागी हुने भएको हो । आज आइतबार नयाँ वानेश्वरस्थित