काठमाडौं । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली काँग्रेस नेतृत्वको सुदूरपश्चिम सरकारलाई विश्वासको मत दिन निर्देशन दिएका छन् । प्रधानमन्त्री प्रचण्डले माओवादी केन्द्र सुदूरपश्चिमका संसदीय दलका नेता खगराज भट्टलाई टेलिफोनमार्फत मुख्यमन्त्री कमलबहादुर शाहलाई