२४ भदौ २०८३, बुधबार
राजनीति

उपराष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु

काठमाडौँ । उपराष्ट्रपति निर्वाचनको लागि मौन अवधि सुरु भएको छ । निर्वाचन आयोगले आगामी चैत ३ गते तय गरिएको उपराष्ट्रपति पदको निर्वाचनका लागि हिजो राति १२ बजेदेखि प्रचारप्रसार निषेध गरेकोले मौन अवधि सुरु भएको हो । मतदान हुने दिनभन्दा ४८