गृहमन्त्री लामिछानेको मुद्दाको बहस सकिएसंगै सर्वोच्च परिसरमा बढाइयो सुरक्षा
काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेविरुद्ध मु्द्दामा सर्वोच्च अदालतमा बहस सकिएसंगै सर्वोच्च अदालत परिसरमा सुरक्षा बढाइएको छ । आज शुक्रबार सर्वोच्चमा उपप्रधानमन्त्री लामिछानेको नागरिकतासम्बन्धी मुद्दाको सुनुवाइ सकिएर फैसलाको तयारी भएसँगै सर्वोच्चमा सुरक्षा बढाइएको हो । लामिछानेको मुद्दाको सुनुवाइ सकिएसँगै