२३ आश्विन २०८३, शुक्रबार
राजनीति

मन्त्रालयको भागबण्डा टुंगो लगाउन सत्ता गठबन्धनको आज बैठक बस्दै

काठमाडौँ । सत्ता गठबन्धनको बैठक आज बस्दै छ । सत्ता गठनबन्धनमा रहेका तीन शीर्ष दलबीच मंगलबार अपराह्न ४ बजे बैठक राख्ने सहमति भएको हो । प्रधानमन्त्री निवास बालुवाटारमा हिजो प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली