राष्ट्रियसभाबाट सन्देशसहित प्राप्त दुई विधेयक प्रतिनिधिसभामा टेबुल
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा राष्ट्रिय सभामा पारित भई सन्देशसहित प्रतिनिधिसभामा पठाएका दुई विधेयकलाई टेबुल गरिएको छ । बैठकमा प्रतिनिधि सभाका सचिव गोपालनाथ योगीले ‘सार्वजनिक सेवा प्रसारण विधेयक, २०७८’ र ‘सुरक्षण मुद्रण सम्बन्धी विधेयक, २०७८’ को सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त