प्रधानमन्त्री प्रचण्डविरुद्धको रिट आज ‘हेर्न नभ्याइने’ मा
काठमाडौँ । प्रधानमन्त्री समेत रहेका नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ विरुद्धको दायर भएको रिट आज ‘हेर्न नभ्याइने’ मा राखिएको छ । सर्वोच्च अदालतका न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको एकल इजलासमा प्रारम्भिक सुनुवाइका लागि आज पेशी तोकिएको थियो । अध्यक्ष