सिंहदरबारमा प्रचण्ड, देउवा र ओलीबीचको बैठक जारी
काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताबीचको बैठक जारी रहेको छ । सिंहदरबारमा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीचको बैठक जारी रहेको