२४ असार २०८३, बुधबार
राजनीति

लुम्बिनीका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले लिए सपथ

दाङ । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरी आज सपथ लिएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले लुम्बिनीका मुख्यमन्त्री चौधरीलाई आज पद तथा गोपनीयताको सपथ गराएका हुन् । आठ दलीय गठबन्धनको तर्फबाट ५३ जना संसदको हस्ताक्षरसहित कांग्रेसका नेता चौधरी हिजो