२३ जेष्ठ २०८३, शनिबार
राजनीति

आज बस्ने भनिएको राष्ट्रियसभा बैठक स्थगित

काठमाडौँ । राष्ट्रियसभा बैठक सरेको छ । आज अपराह्न १ः०१ बजे बस्ने तय भएको बैठक विशेष कारणवश यही वैशाख १५ गते शुक्रबार अपराह्न ४ः०१ मा बस्ने गरी सरेको सङ्घीय संसद् सचिवालले जनाएको छ । आज बस्ने गरी निर्धारण गरिएको बैठक